केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य

सहयात्रा टिभी

काठमाडौँ । असार ३, विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको जानकारी प्राप्त भएको छ ।

यो नेपालले एक दिवसीय क्रिकेटमा बनाएको तेस्रो ठूलो योगफल हो । यसअघि नेपालले कीर्तिपुरमा ओमानविरूद्ध ३१० र पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

जिम्बाव्वेविरुद्ध ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । यो जोडीले २०२२ जुनमा भएको लिग २ को खेलमा ओमान विरुद्ध ११४ रनको साझेदारी गरेको थियो ।

प्रकाशित : 18 June, 2023

प्रतिक्रिया दिनुहोस्