केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्से आज सामान्य अङ्कले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । असार ४, हिजो (आइतवार) उच्च अङ्कले बढेको शेयर बजार आज (सोमवार) भने सामान्य घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, लगानी, म्युचल फन्ड र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा बिमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ ।

 

प्रकाशित : 19 June, 2023

प्रतिक्रिया दिनुहोस्