केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो खेलमा नेपालले दियो अमेरिकालाई ब्याटिङको निम्तो

सहयात्रा टिभी

काठमाडौँ । असार ५, आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा मंगलबार नेपालले अमेरिकाको सामना गर्दैछ ।

विश्वकप छनोट खेल जिम्बाबेमा भइरहेको छ । अमेरिकाविरुद्घको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको छ ।

नेपाली समय अनुसार, १२ः ४५ बजे सुरु हुने उक्त खेलमा अमेरिकाले पहिलो ब्याटिङ गर्नेछ ।

यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा बलियो जिम्बाबेसँग आठ विकेटले पराजित भएको थियो ।

प्रकाशित : 20 June, 2023

प्रतिक्रिया दिनुहोस्