केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गायक सुमनकुमारले ल्याए ‘सक्दिन बिर्सन’ (भिडियो)

सहयात्रा टिभी

काठमाडौं । असार ९, गायक सुमनकुमार श्रेष्ठले ‘सक्दिन बिर्सन’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नै स्वर तथा संगीत रहेको सो गीत तेज नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

गीतको म्युजिक भिडियो निर्देशन पनि आँफै गरेको श्रेष्ठले मोडलिङमा पनि आँफैलाई उभ्याएका छन् । म्युजिक भिडियोमा उनलाई मोडेल तथा नायिका उर्मिला बिसीले साथ दिएकी छन् ।

प्रकाशित : 24 June, 2023

प्रतिक्रिया दिनुहोस्