एमाले र रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अवरोध

सहयात्रा टिभी

काठमाडौं । असार १२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ ।

रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए । रास्वपालाई नेकपा एमालेका सांसदले पनि साथ दिएका थिए । बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

प्रकाशित : 27 June, 2023

प्रतिक्रिया दिनुहोस्