ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । असार १२, ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए ।

 

प्रकाशित : 27 June, 2023

प्रतिक्रिया दिनुहोस्