केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

सहयात्रा टिभी

काठमाडौँ । असार १३, नेकपा (एकीकृत समाजवादी)ले संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको पक्षमा मत दिने निर्णय गरेको छ ।

आज बिहान संसद भवन नयाँबानेश्वरमा बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले बजेटको पक्षमा मत दिने निर्णय गरेको हो ।प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट पारित गर्नका लागि पेस गर्ने तयारी छ ।
प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

प्रकाशित : 28 June, 2023

प्रतिक्रिया दिनुहोस्