बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्रीद्धारा जवाफ

काठमाडौँ । असर १३, आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिइरहेका छन् ।
आगामी आर्थिक वर्षको बजेटबारे असन्तुष्ट पक्षले गरेको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा संसद बैठकमा बोल्दै विबादीत विषयमा जवाफ दिदै गरेको जानकारी प्राप्त भएको छ ।