सभामुख घिमिरेद्धारा बजेट बहुमतले पारित भएको घोषणा

सहयात्रा टिभी

काठमाडौँ । असर १३, मत विभाजन परिणाम सुनाउँदै सभामुख देवराज घिमिरेद्धारा बजेट विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्।

आज मत विभाजनमा २५५ संसद सहभागी थिए। विनियोजन विधेयक पारित गर्ने पक्षमा १४७ र विपक्षमा १०८ सांसदले मत हालेका थिए।

यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले पक्षभन्दा विपक्षीको संख्या धेरै भएकाले मत विभाजनको माग गरेको थियो।

 

 

प्रकाशित : 28 June, 2023

प्रतिक्रिया दिनुहोस्