मुस्लिम धर्मावलम्बीहरूले बहर इद मनाउँदै (तस्वीरहरू)

सहयात्रा टिभी

काठमाडौँ । असर १४, मुस्लिम धर्मावलम्बीहरूले आज देशभर बकर इद (इदुल जोहा) पर्व मनाइरहेका छन् ।पर्वको अवसरमा काठमाडौँको घन्टाघरस्थित मस्जिदमा मुस्लिम समुदायको ठूलो भीड लागेको छ ।

नमाज पाठ तथा प्रार्थना गर्दै मुस्लिम धर्मावलम्बीहरू

प्रकाशित : 29 June, 2023

प्रतिक्रिया दिनुहोस्