रास्वपाद्धारा तोकियो ७७ जिल्लामा सम्पर्क सांसद

काठमाडौँ । असर १४, राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्लाका लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ ।
नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् ।
नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलंद गर्न’ सम्पर्क सांसद तोकिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
आम आवाजलाई नीतिमा समेट्न, अब्बल नीति बनाउन र त्यसको कार्यान्वयनमार्फत् मुलुकको अवस्था बदल्नका लागि सांसदहरुलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
सांसदलाई नागरिकले सीधा सम्पर्क गर्नसक्ने गरि नम्बर समेत उपलब्ध गराइएको छ ।
१. रवि लामिछाने (९८५१३६०५५५ ) सभापति संसदीय दलको नेता
२. डोलप्रसाद अर्याल (९८५१३३६७७४ ) बारा, धादिङ, कञ्चनपुर, कैलाली
३. विराजभक्त श्रेष्ठ(९८६७४३७६०८) गुल्मी, दार्चुला, अछाम, पाल्पा
४. सन्तोष परियार (९८५११४५०२२ ) भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा
५. निशा डाँगी (९८६०१५१२४७ ) झापा, मोरङ, इलाम, सल्यान
६. मनिष झा (९८५१०७३७७५) धनुषा, रौतहट, रुपन्देही, बझाङ
७. गणेश पराजुली (९८५१०३९५६४ ) ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा
८. सोबिता गौतम (९८६०६६०८२७ ) दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट
९ . सुमना श्रेष्ठ(९८०१०८३५५२ ) रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम (पश्चिम)
१०. डा. तोसिमा कार्की ( ९८४३२६७९६०) ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर
११. शिशिर खनाल ( ९८५१२३४५६२ ) रोल्पा, दाङ, सर्लाही, सप्तरी
१२. हरि ढकाल – ( ९८५११६४१६८ ) सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर
१३. डा . स्वर्णिम वाग्ले – ( ९८५५०६६१०७ ) गोरखा, पर्सा, बैतडी, तनहुँ
१४. डा. चन्दा कार्की( ९८५१०२६७९३ ) भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी
१५. असिम शाह ( ९८५१०९०४९३ ) काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु,
१६. लक्ष्मी तिवारी (९८५८०२३२८० ) प्युठान, परासी, बर्दिया, बाँके,
१७. अशोक कुमार चौधरी ( ९८०४३२८००५ ) धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी
१८. शिव नेपाली (९८५६०४४३७१ ) लमजुङ, म्याग्दी, पर्वत, कास्की,
१९. बिनिता कठायत (९८४०८४०७४६ ) जुम्ला, कालीकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा
२०. विन्दबासिनी कांसकार ( ९८४२०९६९४३ ) स्याङ्जा, बाग्लुङ, मकवानपुर