केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकाले आयरल्यान्डलाई १ सय ९६ रनको लक्ष्य

सहयात्रा टिभी

काठमाडौं । असार १५, आईसीसी एकदिवसीय विश्वकप छनोटको `प्लेअफ` खेलमा अमेरिकाले आयरल्यान्डलाई १ सय ९७ रनको लक्ष्य दिएको छ ।

हरारेमा टस हारेर ब्याटिङ गरेको अमेरिका ४२ ओभर ४ बलमा १ सय ९६ रनमा अलआउट भयो । अमेरिकाका सुशान्त मोदानी र साइतेजा मुकामलाले समान ५५ रन बनाए ।

बलिङतर्फ आयरल्यान्डका क्रेज योङले ३ तथा मार्क एडर, ब्यारी म्याककार्थी र एन्डी म्याकब्राइनले २/२ विकेट लिए ।

 

 

प्रकाशित : 30 June, 2023

प्रतिक्रिया दिनुहोस्