सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी मन्त्रिपरिषद्

सहयात्रा टिभी
काठमाडौं । जेठ २४, बैठक सिंहदरबारमा जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकको अजेन्डा भने सार्वजनिक गरिएको छैन ।
 प्रधानमन्त्री भारत भ्रमणवाट फर्के पछि प्रमुख प्रतिपक्ष दललगायतको आक्रामण खेपिरहेको सरकारले सो बैठकमा भारत भ्रमणको समिक्षा गर्ने बुझिएको छ । काठमाडौं ।

प्रकाशित : 7 June, 2023

प्रतिक्रिया दिनुहोस्