केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अर्थमन्त्री महत : सेयर बजारमा लगानि गर्न आम नारिकको पहुच पुग्नुपर्ने

सहयात्रा टिभी

काठमाडौँ । जेठ २५, अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारबाट सीमित मान्छेले कमाउने र उनीहरूकमे लक्ष्य बमोजिम बजार तलमाथि हुने कुरा अन्त्य हुनुपर्ने साथै सेयर बजारमा लगानि गर्न आम नारिकको पहुच पुग्नुपर्ने बताएका छन् ।

 

बिहीबार नेपाल धितोपत्र बोर्डको ३१ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले धितोपत्र बजारबाट सीमित मान्छे नभइ आम नारिकलाई लाभ पुग्नुपर्ने बताए ।

सेयर बजार आम नागरिकको लगनी र आयआर्जनको माध्यमको रूपमा आकर्षण बढेको भन्दै नियामकको जिम्मेवारी र दायित्व बढेको उनले बताए ।

प्रकाशित : 8 June, 2023

प्रतिक्रिया दिनुहोस्