लुम्बिनी प्रदेश सरकारद्धारा नीति तथा कार्यक्रम सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, लुम्बिनी प्रदेश सरकारद्धारा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार बसेको प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको जानकारी प्राप्त भएको छ ।

प्रदेशले विगतकै केही राम्रा नीति कार्यक्रमलाई निरन्तरता दिँदै रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

 

 

प्रकाशित : 9 June, 2023

प्रतिक्रिया दिनुहोस्