अज्ञात र घिमिरेलाई गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार

सहयात्रा टिभी

काठमाडौँ । असार २१, कवि हायुङ अज्ञात र रंगकर्मी घिमिरे युवराजले गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार पाएकाछन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले संस्कृति प्रर्वद्धनमा टेवा पुर्‍याएको भन्दै अज्ञात र घिमिरेलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

सिर्जनशील अराजकता अभियानका एक सदस्य समेत रहेका अज्ञात कविता कर्ममा सक्रिय छन् । त्यसैगरी रंगकर्मी घिमिरे शिल्पि थियटरमा आवद्ध छन् ।

 

प्रकाशित : 6 July, 2023

प्रतिक्रिया दिनुहोस्