राष्ट्रिय सभाको बैठक एक दिन पछि सर्यो

काठमाडौं । असार २५, राष्ट्रिय सभाको बैठक सरेको छ । आजका लागि बोलाइएको बैठक एक दिन पछि सरेको हो ।
बैठक आज बिहान ११: ०१ बजे बोलाइएको थियो । तर, विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि सारिएको छ ।

प्रकाशित : 10 July, 2023