एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । असार २९, नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे सचिवालय बैठक बस्ने छ । उक्त बैठकमा लुम्बिनी र बागमती प्रदेशको इन्चार्ज तोक्ने लगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित : 14 July, 2023

प्रतिक्रिया दिनुहोस्