केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसीसी इमर्जिङ कप क्रिकेट : उपाधिको लागि भारत र पाकिस्तान खेल्दै

सहयात्रा टिभी

काठमाडौं । साउन ७, एसीसी इमर्जिङ कप क्रिकेटको उपाधिको लागि आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको फाइनल पुगेका भारत ए र पाकिस्तान ए नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल श्रीलङ्काको कोलम्बोमा हुनेछ ।

पाकिस्तान ए पहिलो सेमिफाइनलमा श्रीलङ्का ‘ए’लाई पराजित गर्दै फाइनल पुगेको हो । यता दोस्रो सेमिफाइनलमा बंगलादेश एलाई पराजित गर्दै भारत फाइनल पुगेको हो । भारत र पाकिस्तानको फाइनल प्रतिस्पर्धालाई रोचक ढंगले हेरिएको छ ।

प्रकाशित : 23 July, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्