सुन तस्करीमा उच्चस्तरीय छानबिन माग गर्दै संसद अबरुद्ध

सहयात्रा टिभी

काठमाडौँ । साउन १०, सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ ।

सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् ।

 

 

प्रकाशित : 26 July, 2023

प्रतिक्रिया दिनुहोस्