केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने

सहयात्रा टिभी

काठमाडौँ । साउन ११, सन् २०१६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपको एसिया छनवटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने जनाएको छ ।

बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको प्रारम्भिक चरणको ड्र मा नेपालले प्रतिद्वन्द्वी पाएको हो ।

नेपाल रहेको समूह ए मा अफगानिस्तान, माल्दिभ्स, सिंगापुर, म्यानमार, कम्बोडिया, चाइनिज ताइपेइ, इन्डोनेसिया, हङकङ, चाइना र यमन रहेका छन् ।

 

 

प्रकाशित : 27 July, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्