प्रिओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घट्यो
सहयात्रा टिभी
काठमाडौँ । साउन १५, प्रिओपन सेसनमा नेप्से सूचक २.४९ अंकले घटेको छ । याेसँगै नेप्से सूचक २०९७.८४ विन्दुमा झरेको छ ।
सेसन अवधिमा १० कम्पनीका १४ सय १४ कित्ता सेयर किनबेच भएको छ । जसमा ४ कम्पनीको भाउ बढ्दा ४ वटाको घटेको छ । सेयर किनबेचबाट १ लाख १० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।