माओवादीको पदाधिकारी बैठक जारी

सहयात्रा टिभी

काठमाडौँ । साउन १७, केन्द्रीय कमिटीको एजेन्डा तय गर्न तथा बैठकको तयारीस्वरुप नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ ।

उक्त बैठकबाट पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरिने बताइएको छ । बुधबार बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा माओवादी केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

प्रकाशित : 2 August, 2023

प्रतिक्रिया दिनुहोस्