कोशीमा मिल्यो भागवण्डा, थापाले आजै ५ बजे शपथ ग्रहण गर्दै

सहयात्रा टिभी

काठमाडौँ । साउन १७, कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १/१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् ।

मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् ।

उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नेगरी भागवण्डा मिलेको हो ।

 

 

प्रकाशित : 2 August, 2023

प्रतिक्रिया दिनुहोस्