समस्या देखिएपछि भैरहवा उडेको बुद्ध एयर काठमाडौंमै अवतरण

सहयात्रा टिभी

काठमाडौँ । साउन २५ , काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ ।

बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानास्थलमै फर्काएर अवतरण गरिएको छ ।

जहाजमा सवार यात्रुहरुलाई अर्को विमानमा राखेर भैरहवा पठाउन लागिएको बुद्ध एयरले जनाएको छ । बुद्ध एयका अनुसार समस्या आएको सो जहाजलाई प्राविधिक टिमले चेक जाँच गरिरहेको छ ।

 

प्रकाशित : 10 August, 2023

प्रतिक्रिया दिनुहोस्