केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको सानदार सुरुवात

सहयात्रा टिभी

काठमाडौँ । साउन २७, इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सानदार विजयी सुरुवात गरेको छ । शुक्रबार राती भएको प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा बर्नलीलाई ३–० गोलले हराउँदै सिटीले जित निकालेको हो ।

बर्नलीको मैदान टर्फ मुरमा भएको खेलमा सिटीका इर्लिङ हालान्डले दुई तथा रोड्रीले एक गोल गरेका थिए । सिटीले अब युरोपेली सुपर कपमा बुधबार सेभिल्लाको सामना गर्नेछ ।

प्रकाशित : 12 August, 2023

प्रतिक्रिया दिनुहोस्