हुम्लामा उपचार अभावले तिन सिसुको जान गयो

सहयात्रा टिभी

काठमाडौँ । साउन ३१,  सम्पादकीय- तीनतहको सरकार भएर पनि उपचार अभावले गर्दा हुम्लामा तिन कलीला बालक ले ज्यान गुमाएका छन् ।

हुम्ला सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट–७, डाँडाफयाका ७ महिनाका रोहित शाही, खार्पुनाथ–१ लालीका १७ महिनाका आर्यन परियार र चङ्खेली–४ का ५ महिनाका बालक सन्देश लुवार उपचार अभावमा ज्यान गएको छ, उनीहरुलाई निमोनिया र झाडापखाला भएको थियो।

कठिन सडक यातायात र आर्थीक अभावका कारण हवाइ जहाजको पहुच पुर्याउन नसक्नु र राज्यले तेस प्रकारको समस्यालाई समाधान नखोज्नु राज्यको चरम लापरबाही देखिन्छ ।

आज समयमै जहाज पुर्याउन सकेको भए ति कलीला सिसुको अकालमा मृत्यु हुने थिएन ।

राज्यलाई त्यस प्रकारका जनताका आपत विपद र जोखिमलाइ कसरी टाल्ने र जनताको आशु पुस्नेमा चासो नै छैन । सरकार त  केवल नेता र ठुला व्यापारीको मोल तोल भागबन्डा गर्नमै सिमित रहेको छ ।

बोरु विग्री सके पछि तेही हवाइजहाज चडी घटना स्थल पुग्ने र बारभाइ मिडीयामा हेडलाइन बन्ने सरकारको जनतालाई खै के आश छ र ?  सरकारको तेस प्रति ध्यान जाओस ।

प्रकाशित : 16 August, 2023

प्रतिक्रिया दिनुहोस्