प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

सहयात्रा टिभी

काठमाडौँ । साउन ३२, प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८५ अंकले बढेको छ । यससँगै सूचक २०२५.९८ अंकमा आएको छ । ४ लाख ९२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको १८ सय ९ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

 

प्रकाशित : 17 August, 2023

प्रतिक्रिया दिनुहोस्