सुन र चाँदीको मूल्य स्थिर

सहयात्रा टिभी

काठमाडौँ । भदौ ४, नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावल सुनको मूल्य एक लाख १० हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ७५० र चाँदीको मूल्य १३ सय ९० रुपैयाँमा स्थिर छ ।

यसअघि सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर कारोबार भएको थियो भने चाँदीको मूल्य १३ सय ९० रुपैयाँमा शुक्रबारदेखि स्थिर छ ।

प्रकाशित : 21 August, 2023

प्रतिक्रिया दिनुहोस्