मन्त्रिपरिषद बैठक सुरू

सहयात्रा टिभी

काठमाडौँ । भदाै ६, मन्त्रिपरिषद बैठक सुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मन्त्रिपरिषद बैठक सुरू भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिताको निधनमा अन्तिम श्रदाञ्जली दिन ललितपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसलगत्तै मन्त्रीपरिषद बैठकका लागि सिंहदरबार पुगेका हुन् ।

 

प्रकाशित : 23 August, 2023

प्रतिक्रिया दिनुहोस्