जग्गा प्रकरणमा सरकारी वकिलले संगठित अपराधको आरोपमा मुद्दा नचलाउने

सहयात्रा टिभी

काठमाडौँ । भदौ १०, ललिता निवास जग्गा अनियमितता प्रकरणमा सरकारी वकिलको कार्यालय, काठमाडौंले संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको जनाएको छ ।

कानून जारी हुनुभन्दा पहिले ललिता निवास जग्गा अनियमितता भएको निष्कर्ष सहित सरकारी वकिलको कार्यालयले कीर्तेको अभियोगमा मात्रै कारवाही गर्ने मागदावी लिएको हो ।

प्रकाशित : 27 August, 2023

प्रतिक्रिया दिनुहोस्