एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लियो

काठमाडौँ । भदौ १३, एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ ।
कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

प्रकाशित : 30 August, 2023