सुन चाँदीको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौँ । भदौ १५, नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १४ सय ७० रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित : 1 September, 2023

प्रतिक्रिया दिनुहोस्