नेम्वाङलाई राष्ट्रिय सम्मान दिने अन्त्येष्टिको दिन सार्वजनिक विदा

सहयात्रा टिभी

काठमाडौं । भदौ २६, संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ ।

 

उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।

 

प्रकाशित : 12 September, 2023

प्रतिक्रिया दिनुहोस्