सुन चाँदीको मुल्यमा बृद्धि

सहयात्रा टिभी

काठमाडौँ । भदौ २९, सुन चाँदीको मुल्यमा आज बृद्धि भएको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ । यस्तै, चाँदी तोलाको एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 15 September, 2023

प्रतिक्रिया दिनुहोस्