केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्कुलमा झुन्डिएको अवस्थामा कक्षा २ का विद्यार्थीको शव फेला

सहयात्रा टिभी

काठमाडौँ । असोज १५, सुर्खेतको उषा बाल वाटिका स्कुलमा झुन्डिएको अवस्थामा कक्षा २ का विद्यार्थी भेटीएको छ ।

घटनाको कारण खुल्न सकेको छैन । आक्रोस भएका मृतक बालकका आफन्त द्वारा स्कुलमा आगजानी गरेका छन् ।

सुर्खेत स्थित उषा बालबाटिका बोर्डिङको होस्टलमा कक्षा २ मा पढ्ने बर्ष८को सलाम पुलामी मगरको भएको मृत्यु सम्बन्धमा मृतकका आफन्तले स्कुलको तोडफोड तथा आगजानि गरेको दृश्य सामाजिक संजालमा राखिएको छ ।

स्कुलको भौतिक सम्पती तोडफोड गरेको छ । सत्य तथ्यको छानविन हुन अझै बाकि छ ।

प्रकाशित : 2 October, 2023

प्रतिक्रिया दिनुहोस्