नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दियो

काठमाडौं । कात्तिक १४, टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो ।

प्रकाशित : 31 October, 2023