केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रिगललाई आममाफी दिने निर्णय बदर हुने अदालतको आदेश

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १६, सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय तोकिएको थियो ।

 

प्रकाशित : 2 November, 2023

प्रतिक्रिया दिनुहोस्