सरकार नागरिकलाई समृद्धिको दिशामा लैजान अग्रसर छ : प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौं । कातिक २८, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्दि्रत भएर काम गरिरहेको बताएका छन् ।

sf7sf8f}F, @! kmfu’gM
k|d bfxfn
k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú k|1f ejg sdnfbLdf hgo’4sf ;lxb tyf a]ktf o’4fsf of]ubfg / g]t[Tjsf] bfloTj ljifos cGt/lqmofdf cfOtaf/ dGtJo JoQm ug'{x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;
मंगलबार नेपाल संवत ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार नागरिकलाई समृद्धिको दिशामा लैजान अग्रसर भएको दाबी गरेका हुन् । उनले इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूतिहरु भएकाले उनीहरुलाई स्मरण नगरी देश समृद्ध बन्न नसक्ने बताए ।

नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा घोषणा आफू पहिलो पटक प्रधानमन्त्री हुँदा गरेको बताउँदै नेपाल संवत नेपालीहरुको आफ्नै मौलिकता र इतिहास भएको बताए ।

उनले प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री रहँदा मन्त्रिपरिषद्बाट सरकारी दस्ताबेजमा विक्रम संवतसँगै नेपाल संवत पनि लेखिने निर्णय गरेको बताए ।

प्रकाशित : 14 November, 2023

प्रतिक्रिया दिनुहोस्