कोप-२८ को तयारीका लागि होटल र्‍याडिसनमा राष्ट्रिय जलवायु सम्मेलन जारी

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ५, आगामी कोप-२८ मा अर्थपूर्ण सहभागिताको तयारीका लागि सरकारले राष्ट्रिय जलवायु सम्मेलन गरेको छ ।

लाजिम्पाटस्थित होटल र्‍याडिसनमा जारी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत प्रदेश र स्थानीय तहका प्रतिनिधिहरू समेत सहभागी रहेका छन् ।

वन मन्त्रालयको आयोजनामा भएको राष्ट्रिय जलवायु सम्मेलनका क्रममा सरकारले राष्ट्रिय अनुकुलन योजना र राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजना सार्वजनिक गरिएको छ ।

 

 

 

 

प्रकाशित : 21 November, 2023

प्रतिक्रिया दिनुहोस्