नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

सहयात्रा टिभी

काठमाडौं । मंसिर २९, नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्रविधिक र हवाई विविध सेवा तर्फका बिल्लादार पदका लागि दरखास्त माग गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै दरखास्त फारम भर्न पनि सकिने छ।

प्रकाशित : 15 December, 2023

प्रतिक्रिया दिनुहोस्