सरकारले ७० रुपैयाँ अनुदान सहित उखुको न्यूनतम खरिद मूल्य तोक्यो

काठमाडौं । पुस ४, सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।
यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।