आज उतारचढाव पछि नेप्सेमा ९.५ अंकको वृद्धि

सहयात्रा टिभी

काठमाडौँ । पुस २५, बुधबार आज उच्च उतारचढाव भएपनि अघिल्लो दिनको तुलनामा ९.५ अंक बढेरै बजार बन्द भएको छ ।

मंगलबार २०८० विन्दुमा बन्द भएको सेयर बजार बुधबार कारोबार सुरु भएको ४५ मिनेटमै २११६ विन्दुसम्म पुगेको थियो । त्यसपछि भने बजार केही ओरालो लागेको हो ।

बुधबारको कारोबारपछि नेप्से परिसूचक २०८९ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि केही घटेको छ । यस दिन बैंकिङ क्षेत्रमा सुधार देखिएको छ ।

प्रकाशित : 10 January, 2024

प्रतिक्रिया दिनुहोस्