‘भतभती मुटु पोलिरहेछ’

सहयात्रा टिभी

काठमाडौँ । माघ ६, गायक शिव परियारले आफ्नो नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक गरेका छन् ।

गीतकार विमला तुलाचन र सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ सँगको सहकार्यमा गायक परियारले गीत ल्याएका हुन्। गीतमा विषम आचार्यको सङ्गीत संयोजन रहेको छ । नायिका एलिसा राई र कृश गुरुङको अभिनय रहेको गीतलाई रामजी लामिछानेले निर्देशन गरेका छन्।

प्रकाशित : 20 January, 2024

प्रतिक्रिया दिनुहोस्