केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोशीमा एमालेकी रूक्मिणी कोइराला विजयी

सहयात्रा टिभी

काठमाडौं । माघ ११, कोशी प्रदेशमा नेकपा (एमाले) की रूक्मिणी कोइराला विजयी भएकी छन्।

उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।

कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन्। स्थानीय तहमा सत्तागठबन्धनका १७ जना सांसद र प्रदेशमा तीन जना सांसदले  ‘फ्लोर क्रस’  गरेको पाइएको छ।

 

प्रकाशित : 25 January, 2024

प्रतिक्रिया दिनुहोस्