केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिनियाँ उपमन्त्री हेयानकाे टाेली आज नेपाल आउँदै

सहयात्रा टिभी

काठमाडौं । माघ १२, चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज नेपाल आउँदैछ । अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान ११ः ०० बजे नेपाल भ्रमणमा आउन लागेको हो ।

चार दिने भ्रमणको क्रममा चिनियाँ टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि लिएर विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित : 26 January, 2024

प्रतिक्रिया दिनुहोस्