केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरा रंगशालामा एपीएफलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा

सहयात्रा टिभी

काठमाडौं । माघ १२, विभागीय डर्बीमा एपीएफलाई हराउँदै नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा एपीएफलाई २–० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो । पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे । पुलिसले मंगलबार हुने क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ ।

 

 

प्रकाशित : 26 January, 2024

प्रतिक्रिया दिनुहोस्