केपी ओली प्रचण्ड माधव नेपाल एमाले


करको विरोधम २२ माघमा देशभरका सञ्चालकले सिनेमा हल बन्द गर्ने

सहयात्रा टिभी

काठमाडौँ । माघ १६, चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् ।

हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त दिन देशभरका हल बन्द गर्ने जनाएको हो ।

 

 

 

 

 

प्रकाशित : 30 January, 2024

प्रतिक्रिया दिनुहोस्