एमाले संसदीय दलको बैठक आजपनि बस्दै
सहयात्रा टिभी
काठमाडौं । माघ २१, नेकपा एमाले संसदीय दलको बैठक आजपनि बस्ने भएको छ । शनिबारबाट जारी बैठकमा आ संसदमा कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्ने विषयमा छलफल हुनेछ ।

पहिलो दिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दै छ ।


