आज सुनको मुल्य बढ्यो
सहयात्रा टिभी
काठमाडौं । माघ २४, आज सुनको मुल्य छ सय रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।
आज सुनको मुल्य तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मुल्य भने आज घटबढ भएको छैन । आज चाँदीको मुल्य तोलाको १३ सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।